![सरकारले गर्यो २४ सहसचिवको* सरुवा को–को, कहाँ पुगे [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Sanghiya_Mamila_Tatha_Samanya_Prashasan_Mantralaya_j9hUd2b5Qq.jpg)
सरकारले २४ जना सहसचिवहरूको सरुवा गरेको छ । आइतवार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार २४ सहसचिवहरूको सरुवाको सूची सोमवार सार्वजनिक गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार सरुवाको सूची प्रकाशन गरेको हो ।
हेर्नुहोस् सूची
यसअघि सहसचिव हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ-सम्पादक