११ साउन २०८३, सोमबार

दुना टपरी बनाउँदै थारु महिला

भदौ ७, २०७९
दुना टपरी बनाउँदै थारु महिला

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेश एवं कैलाली जिल्ला महिला उद्यमी समितिले धनगढीमा आयोजना गरेको तीज महोत्सवमा दुना टपरी बनाउँदै स्थानीय थारु महिला । तस्वीर : तिलकराज ओझा/रासस

salt training

कमेन्ट गर्नुहोस्