२३ जेठ २०८३, शनिबार

गृहमन्त्रीका पीएसओबारे प्रहरी प्रधान कार्यालयले थाल्यो छानबिन

गृहमन्त्रीका पीएसओबारे प्रहरी प्रधान कार्यालयले थाल्यो छानबिन

प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओमाथि छानबिन थालेको छ । सञ्चारमाध्यममा प्रकाशित “सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पीएसओ सई कार्कीको संलग्नता” भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सो सम्बन्धमा वरिष्ठ सई टंक कार्कीलाई तत्कालै प्रहरी प्रधान कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्