०८ साउन २०८३, शुक्रबार

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक शुक्रबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यदल बैठकमा दलहरुले सबै निर्वाचन क्षेत्रमा आफ्नो दलको रिपोर्ट पेश गर्नेछन् । 
सो रिपोर्ट एकीकृत गरेर अन्तिम रुप दिइएपछि भागबण्डाको मोडालिटी तय हुने बताइएको छ । 
यसअघि बिहीबार बसेको कार्यदल बैठकमा कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चा पार्टीले २ सिटको दाबी पेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्