१४ असार २०८३, आइतबार

२४ घण्टामा २ हजार २०३ जनाले लगाए बुस्टर डोज

२४ घण्टामा २ हजार २०३ जनाले लगाए बुस्टर डोज

बितेको २४ घण्टामा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्युन देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा जम्मा २ हजार २०३ जनाले मात्रै बुस्टर डोज लगाएका हुन् । 

सो अवधिमा १५ हजार ९३४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्