११ साउन २०८३, सोमबार

प्रधानमन्त्री देउवाले गरे सम्मेलन केन्द्र बुटवलको उद्घाटन

प्रधानमन्त्री देउवाले गरे सम्मेलन केन्द्र बुटवलको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।

१ अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको शनिवार देउवाले उद्घाटन गरेका हुन् ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा सम्मेलन केन्द्र बनेको छ ।

साढे ९ बिगाहा क्षेत्रफलमा १ हजार १०० व्यक्ति अटाउने क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल सम्मेलन केन्द्रमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्