२७ जेठ २०८३, बुधबार

संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने माओवादी निर्णय

कात्तिक २०, २०७४
संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने माओवादी निर्णय
काठमाडौं, २१ पुस– नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले गरेको संविधान संशोधन सम्बन्धी निर्णयको स्वागत गर्दै प्रकृयामा लैजाने निर्णय गरेको छ ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले विधेयक पारित गर्नका लागि अन्य दलहरुसँगको छलफललार्इ तिव्रता दिने निर्णय गरेको छ ।

माओवादी बैठकले पार्टी केन्द्रको संगठनात्मक कार्यविधि बारेसमेत छलफल गरेको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि तयार गर्ने माओवादीले जनाएको छ । बैठक भोली पुनः बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्