०८ साउन २०८३, शुक्रबार

कांग्रेसनिकट आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मनोनित

कांग्रेसनिकट आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मनोनित

नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगर मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले संघको अध्यक्षमा मगरलाई आइतवार मनोनित गरेका हुन् । पार्टीको २०७८ चैत १५ र २०७९ साउन २ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार मगरलाई संघको अध्यक्षमा मनोनित गरिएको जनाइएको छ । 

सभापति देउवाले संघको तदर्थ समिति सदस्यमा ४८ जनालाई मनोनित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्