०५ साउन २०८३, मंगलबार

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो विभिन्न पदमा कर्मचारी

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  मूलपानी अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । 
मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायतका पदमा आह्वान गरिएको दरखास्तमा आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्