१८ असार २०८३, बिहीबार

शुक्रबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

शुक्रबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौरा पर्वको अवसरमा शुक्रबार बिदा दिने निर्णय गरेको हो । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचनामार्फत प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्