०५ साउन २०८३, मंगलबार

उपत्यकाबाट चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

उपत्यकाबाट चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
फाइल तस्बिर

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका सवारीसाधन फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएका व्यक्तिको निवेदनका आधारमा खोजी गर्दा उक्त मोटरसाइकल तथा स्कुटर फेला परेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्