![राष्ट्र बैंकमा आकर्षक जागिरको अवसर ! [विज्ञापनसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Rastra_Bank_52w7wEUzZm.png)
नेपाल राष्ट्र बैंकमा आकर्षक जागिरको अवसर खुलेको छ ।
अनलाइन दरखास्त फाराम भर्ने सूचना प्रकाशित गर्दै बैंकले विभिन्न पदमा विज्ञापन खोलेको छ । विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको छ ।
सहायक निर्देशक प्रशासनतर्फ १८ जना, सहायक निर्देशक प्राविधिकतर्फ १ जना, सहायक द्वितीय प्रशासनतर्फ २४ जनाका लागि विज्ञापन आह्वान गरिएको छ ।
पढ्नुहोस् विज्ञापन –
