
त्रिभुवन विश्विद्यालयले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तेह्र महिनापछि बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।