१२ साउन २०८३, मंगलबार

'बैंकमा पैसा नहुने, घर–घरमा हुने अवस्था' अन्त्य गर्न माग

'बैंकमा पैसा नहुने, घर–घरमा हुने अवस्था' अन्त्य गर्न माग

प्रतिनिधि सभा सदस्य रंगमती शाहीले बैंकमा पैसा नहुने तर व्यक्तिको घर–घरमा पैसा थुप्रिएको बताएकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बैंकमा पैसा नहुँदा अर्थव्यवस्थामा असन्तुलन पैदा भएको बताएकी हुन् । 

उनले घर–घरमा भएको भन्दै सम्पत्ति शुद्धिकरण गरेर धेरै भएको सम्पत्ति राज्यको कोषमा जम्मा गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य, शिक्षा र वृद्धको जिम्मेवारी राज्यले लिनुपर्ने पनि बताएकी छन् ।  

सांसद शाहीले आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारले शुरूमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न माग गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्