१५ असार २०८३, सोमबार

उडेको ७ मिनेटमै समिटको जहाजमा समस्या, पोखरा विमानस्थलमा आपतकालिन अवतरण

उडेको ७ मिनेटमै समिटको जहाजमा समस्या, पोखरा विमानस्थलमा आपतकालिन अवतरण

पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।

विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा उडेको जहाजमा ७ मिनेटपछि  समस्या देखिएको भन्दै आपतकालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार १८ जना यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको हो ।

सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्