२४ जेठ २०८३, आइतबार

शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय सेना प्रमुख पाण्डे

शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय सेना प्रमुख पाण्डे

पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

सोमवार बिहान उनले सैनिक मञ्चमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

भारतीय सेना प्रमुख पाण्डेले आजै नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यसूची छ ।

उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।

पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतवार काठमाडौं आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्