२६ जेठ २०८३, मंगलबार

साफ यू-१७ पुरुष फुटबल : बंगलादेशको विजयी शुरूआत

भदौ २१, २०७९
साफ यू-१७ पुरुष फुटबल : बंगलादेशको विजयी शुरूआत

श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा बंगलादेशले विजयी शुरूआत गरेको छ ।

सोमवार भएको खेलमा श्रीलंकालाई ५-१ गोल अन्तरले हराउँदै बंगलादेशले सुखद शुरूआत गरेको हो ।

जीतसँगै समूह 'ए' को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्