०४ असार २०८३, बिहीबार

प्रहरी हवल्दारलाई जन्मकैद

कात्तिक २०, २०७४
प्रहरी हवल्दारलाई जन्मकैद
जाजरकोट, १७ साउन - भेरी नगरपालिका ४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैला गरेको छ ।crime

गोविन्द महरको जाहेरीले जर्बजस्ती करणीसहित कर्तब्य ज्यान मुद्धा लागेका कमल सुनालाई आईतबार जिल्ला न्यायधीश तीलाराज अधिकारीको ईजालासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको आजको गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्