१७ असार २०८३, बुधबार

राष्ट्रपतिद्वारा विधेयक जारी

राष्ट्रपतिद्वारा विधेयक जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर राष्ट्रपति प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने स्वीकृत गरिसकेकी छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्