२३ जेठ २०८३, शनिबार

चांगन अटोको दशै डिलाइट अफर सार्वजनिक

चांगन अटोको दशै डिलाइट अफर सार्वजनिक

चांगन अटो नेपालले दशैं र तिहारको उपलक्ष्यमा ग्राहकहरू माझ दशै डिलाइट अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले चांगनको हन्टर र एल्सभीन १५ र ८ लाख डाउन पेमेन्टमै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

चाडबाडको हर्षोउल्लासलाई मध्य नजर गर्दै ग्राहकहरूमाझ विविध अफरहरू ल्याइएको कम्पनीले जनाएको छ । 

अन्य अफरहरू अन्तर्गत ग्राहकहरूले  आकर्षक छुट, एक लाख सम्मको एक्सचेन्ज बोनस, एक वर्ष निशुल्क बीमा र एक वर्ष निशुल्क रोड ट्याक्स प्राप्त गर्न सक्नेछन् । अफर सिमित अवधिका लागि लागु हुने कम्पनीको भनाइ छ ।  

ग्राहकहरूले चांगनको नक्शाल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन् ।

 
 

salt training

कमेन्ट गर्नुहोस्