×

NMB BANK
NIC ASIA

दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

भदौ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ । अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ । 

Muktinath Bank

अफगानिस्तानको ओसिएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यहाँका ५८ लाख मानिस लामो आन्तरिक विस्थापनमा छन् । हजारौं घरबाढी र भूकम्पका कारण क्षतिग्रस्त भएका छन् । जाडोमा बाँच्नका लागि उनीहरूलाई खाना, पोषण सहयोग, न्यानो लुगा र घामपानीमा ओत लाग्ने घर चाहिन्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको आर्थिक संकटबारे चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएफपीले ट्विटरमा भनेको छ, “आर्थिक सङ्कटले अफगानिस्तानभरि रोजगारी, तलब र जीविकोपार्जनलाई समाप्त पारेको छ, परिवार र समुदायलाई आफूलाई समर्थन गर्न मद्दत गर्नु पहिलेभन्दा बढी महत्वपूर्ण छ ।


Advertisment
Nabil box
Kumari

राजनीतिक विश्लेषक अब्दुल नसीरले भने, “जबसम्म गरिबी र बेरोजगारी उन्मूलन हुँदैन तबसम्म कुनै पनि राष्ट्र समृद्धिमा पुग्न सक्दैन, त्यसैले गरिबी र बेरोजगारी अन्त्य गर्ने तरिका भनेको निजी क्षेत्रलाई बलियो बनाउनु, लगानी आकर्षित गर्नु र देशमा रोजगारी सिर्जना गर्नु हो ।”

Vianet communication
Laxmi Bank

 यसबाहेक, मानव अधिकार समूहहरूले संयुक्त राष्ट्रसंघलाई अफगानिस्तानमा बलियो जवाफदेहिताका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघलाई लेखेको खुला पत्रमा उनीहरूले अफगानिस्तानमा मानव अधिकारको स्थितिसम्बन्धी विशेष प्रतिवेदकको जनादेशसँगै मानव अधिकार परिषद् (एचआरसी) द्वारा एक समर्पित जवाफदेही संयन्त्रको स्थापना गर्न आह्वान गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x