१६ असार २०८३, मंगलबार

लहानमा माछापुच्छ्रे बैंकको शाखा

कात्तिक २०, २०७४
लहानमा माछापुच्छ्रे बैंकको शाखा

 


लहान, १७ साउन - माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ । 

लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन गर्नुभयो । 

सेवाग्राहीको घर तथा पसलमा पुगी सेवा प्रदान गर्ने लक्ष्यका साथ बैँकको शाखा स्थापना गरिएको बैँकका प्रबन्धक प्रदीप सुवेदीले जानकारी दिनुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्