१२ साउन २०८३, मंगलबार

बार्सिलोनाको सहज जीत

भदौ २६, २०७९
बार्सिलोनाको सहज जीत

 स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जीत निकालेको छ ।

शनिवार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

यस जीतसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ ।

बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्