०७ असार २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.०४ रुपैयाँ र बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । 

यस दिन  युरोपियन युरोको प्रति युरो खरिद दर १२७.५६ रुपैयाँ र बिक्री दर १२८.१६ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्