३२ असार २०८३, बिहीबार

रुसको मस्कोस्थित अदालतमा गोलीबारी, दुईजना घाइते

कात्तिक २०, २०७४
रुसको मस्कोस्थित अदालतमा गोलीबारी, दुईजना घाइते

काठमाडौं, १७ साउन — रुसी समाचार संस्थाहरूका अनुसार मंगलवार मस्कोको बाहिरी भागमा अवस्थित एक अदातल भवनभित्र भएको गोलीबारीमा दुईजना घाइते भएका छन् ।


रुसी तास एजेन्सीले एकजना वकिललाई उद्धृत गर्दै आफूले एक गार्ड र एक अदालती कर्मचारी घाइते भएको देखेको समाचार दिएको छ ।

एजेन्सीका अनुसार मस्कोका सडकमा आतंक फैलाउने आपराधिक समूहका नौ व्यक्तिको मुद्दा अदालतमा चलिरहेको छ ।

यससम्बन्धी थप जानकारी तत्काल उपलब्ध छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्