२५ जेठ २०८३, सोमबार

यी हुन् राप्रपाको संसदीय बोर्डमा रहेका नेताहरु, जसले दिनेछन् टिकट

यी हुन् राप्रपाको संसदीय बोर्डमा रहेका नेताहरु, जसले दिनेछन् टिकट

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  संसदीय बोर्ड गठन गरिएको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा टिकट वितरण लगायतका प्रयोजनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले बोर्ड गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बोर्डमा पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा पदेन सदस्य रहेका छन् । यस्तै सदस्यहरूमा चन्द्र बहादुर गुरुङ, गीताभक्त जोशी, जयन्तनाथ खनाल, कान्ता भट्टराई, राजु बस्नेत, केदार न्यौपाने र बबिना मोक्तान लावती रहेका छन् । 

निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट बोर्डले गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्