×

NMB BANK
NIC ASIA

श्रीलङ्काको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो

भदौ ३१, २०७९

NTC
Premier Steels

श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ । यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न डलरको अभाव भएको छ ।

Muktinath Bank

श्रीलङ्काले आफ्नो ५१ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न नसक्दा जुलाईमा आक्रोशित प्रदर्शनकारीहरूले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी आवासमा आक्रमण गरेका थिए । श्रीलङ्काको तथ्याङ्क विभागका अनुसार यो त्रैमासिकमा औद्योगिक उत्पादन १० प्रतिशतले घटेको छ भने कृषि क्षेत्र ८.४ प्रतिशतले खुम्चिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ महामारीको प्रभावका कारण सन् २०२१ मा अर्थतन्त्र कमजोर भइसकेको अवस्थामा पहिलो त्रैमासिकमा १.६ प्रतिशतले संकुचन आएको बिहीबारको तथ्याङ्कले देखाएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले यस वर्ष देशको अर्थतन्त्र आठ प्रतिशतले खुम्चिने अनुमान गरेको छ, मुद्रास्फीति ६४ प्रतिशतभन्दा बढी रहेको छ र जनवरी यता डलरको तुलनामा भारतीय मूल्य झण्डै आधा घट्नेछ ।


Advertisment
Nabil box
Kumari

सरकारले अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सकिइसकेपछि अर्थतन्त्रमा अभाव उत्पन्न भएको थियो । महामारीले टापुको पर्यटन उद्योगलाई ठूलो धक्का पु¥यायो र विदेशमा काम गर्ने श्रीलङ्कालीहरूको विप्रेषण सुकेको थियो ।  यी दुवै प्रमुख विदेशी मुद्रा आर्जन गर्ने सशक्त माध्यम मानिन्छन् । 

Vianet communication

राजापाक्षेको सरकारमाथि अस्थिर कर कटौती लागू गरेको आरोप लगाइएको थियो जसले सरकारी ऋण बढायो र देशको आर्थिक सङ्कटलाई बढायो । 

श्रीलङ्काको बाह्य ऋणको करिब १० प्रतिशत हिस्सा ओगट्ने चिनियाँ ऋणलाई पनि यस सङ्कटका लागि आंशिक रूपमा दोषी ठह¥याइएको छ ।

श्रीलङ्काले चिनियाँ ऋणमा निर्माण गरिएको ११ करोड ३० लाख अमेरिकी डलरको सेतो हात्ती लोटस टावर सर्वसाधारणका लागि खुला गरेकै दिन पछिल्लो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x