१५ असार २०८३, सोमबार

दीपक–दीपाको 'छक्का पञ्जा ४' फागुन १९ मा हलमा आउने

दीपक–दीपाको 'छक्का पञ्जा ४' फागुन १९ मा हलमा आउने
फाइल तस्वीर

चलचित्र 'छक्का पञ्जा ४' फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । 

चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन् ।

आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । 

चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन् । 

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा लगायतको अभिनय रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्