३० जेठ २०८३, शनिबार

चीनको चाङ्शास्थित गगनचुम्बी भवनमा आगलागी (भिडियो)

भदौ ३१, २०७९
चीनको चाङ्शास्थित गगनचुम्बी भवनमा आगलागी (भिडियो)

चीनको हुनान प्रान्तमा रहेको चाङ्शा शहरस्थित एक गगनचुम्बी भवनमा भयानक आगलागीको भिडियो सार्वजनिक भएको छ । 

घटनास्थलमा अग्निनियन्त्रक र आकस्मिक सेवाप्रदायकहरू पुगेका छन् । अहिलेसम्म कुनै हताहतीको खबर नआएको चीनको सरकारी टीभी सीसीटीभीले खबर दिएको छ । 

— Global Times (@globaltimesnews) September 16, 2022

salt training

कमेन्ट गर्नुहोस्