०६ साउन २०८३, बुधबार

लोसपामा समानुपातिक बन्दसूचीको नामावली टुंग्याउने अधिकार ठाकुरलाई

लोसपामा समानुपातिक बन्दसूचीको नामावली टुंग्याउने अधिकार ठाकुरलाई

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट निर्वाचन आयोगमा बुझाइने समानुपातिक बन्दसूचीको नामावली टुंग्याउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ ।

शुक्रवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले बन्दसूची बुझाउने जिम्मेवारी अध्यक्ष ठाकुरलाई दिएको हो ।

बैठकले असोज ३ गते संविधान दिवसको दिन विरोधका कार्यक्रम गर्ने निर्णय समेत गरेको एक कार्यकारिणी सदस्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्