२३ असार २०८३, मंगलबार

हिलाम्य सडकमा फसेको गाडी धकेल्दै यात्रु

असोज १, २०७९
हिलाम्य सडकमा फसेको गाडी धकेल्दै यात्रु

तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित हिलाम्मे सडक फसेको सवारीसाधन निकाल्ने प्रयास गर्दै यात्रु । वर्षाको समयमा सडक हिलाम्य हुँदा यस भेगका सर्वसाधारणको यात्रा कष्टकर हुँदै आएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्