२६ असार २०८३, शुक्रबार

जर्मन चान्सलर स्कोल्ज इन्धनको खोजी गर्दै साउदी अरबमा

असोज ८, २०७९
जर्मन चान्सलर स्कोल्ज इन्धनको खोजी गर्दै साउदी अरबमा

जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब पुगेका छन् । 

“रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गरेका थिए । त्यसपछि उनले साउदी अरबका प्रभाबशाली शासकसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । 

शनिबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) र त्यसपछि आइतबार कतार जानुअघि उनले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्