०५ साउन २०८३, मंगलबार

स्पेन घरेलु मैदानमै पराजित

असोज ९, २०७९
स्पेन घरेलु मैदानमै पराजित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ ।

समूह चरण अन्तर्गत शनिवार राति स्पेनलाई स्वीट्जरल्याण्डले २-१ गोल अन्तरले हराएको हो ।

स्पेनलाई स्वीट्जरल्याण्डले उसैको घरेलु मैदानमा हराएको हो ।

स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

यस हारसँगै लिग ए समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।

स्पेन दोस्रो स्थानमा रहेको छ ।

स्वीट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्