३२ असार २०८३, बिहीबार

ऋतिकको 'विक्रम वेधा' र मणिको 'पोन्नियन सेल्वन १' एकैदिन हलमा

असोज १०, २०७९
ऋतिकको 'विक्रम वेधा' र  मणिको 'पोन्नियन सेल्वन १' एकैदिन हलमा

आगामी ३० सेप्टेम्बरमा ऋतिक रोशन र सैफ अलि खानको चलचित्र 'विक्रम वेधा'  हलमा आउँदैछ । 

सोही दिन मणि रत्नमका ड्रिम प्रोजेक्ट 'पोन्नियन सेल्वन १' पनि थिएटर्समा आउँदैछ । 

दुवै चलचित्र हेर्नका लागि अग्रीम टिकट बुकिङ शुरू भइसकेको छ। 

शनिवारदेखि नै दुवै चलचित्रले बक्स अफिसका लागि माहोल तताउन थालेका छन् । 

विक्रम, ऐश्वर्या, कार्थी, जयम रवि लगायतको अभिनय 'पोन्नियन सेल्वन'मा छ । 

चोल साम्राज्यमा आधारित मणि रत्नका यो चलचित्र र ऋतिकको विक्रम वेधाले निकै नै  ठूलो प्रतिश्पर्धा गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्