३१ असार २०८३, बुधबार

छोरीको प्रेमी हत्या गर्ने बाबुआमासहित पाँच पक्राउ

कात्तिक २०, २०७४
छोरीको प्रेमी हत्या गर्ने बाबुआमासहित पाँच पक्राउ
बारा, २० साउन - छोरीका प्रेमीको हत्या गरी डेढ बर्षदेखि फरार रहेका बुबाआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।jail

बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिपभावकले हत्या गरेका थिए, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्