१० साउन २०८३, आइतबार

कक्षा १२ को नतिजा सार्वजनिक

कात्तिक २०, २०७४
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, २० साउन - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिज्ञान समूहको नतिजा प्रकाशन गरेको छ ।

सार्वजनिक नतिजा अनुसार यो वर्ष ७९ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत बैशाखमा सञ्चालित उक्त परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकामध्ये ३५ हजार ६ सय ६८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्