२३ असार २०८३, मंगलबार

सुनसरीको चतरा क्षेत्रमा भारी वर्षा

सुनसरीको चतरा क्षेत्रमा भारी वर्षा

सोमवार सुनसरीको चतरा क्षेत्रमा भारी वर्षा भएको छ । 

बाढी पूर्वानुमान महाशाखाले सो क्षेत्रमा पछिल्लो एक घन्टादेखि भारी वर्षा मापन गरिएको जानकारी दिएको हो । 

सुनसरी र उदयपुर आसपास भइ बहने ससाना खहरे खोलामा समेत आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाले धरान-चतरा सडकखण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्