×

X
Nic Asia
Dabur
Khukuri

बझाङमा ड्रागन खेतीको तयारी

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो । 

LAxmi BAnk
nabil BANK inside

त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए । 

करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उहाँ बताउँछन् । 


Advertisment
Saurya island

'कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्याउन असहज हुनसक्छ,' उनले भने, 'बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा  भयो । पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ ।'

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । 'अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ,' उनले भने, 'गर्मी सिजनमा हुने हुँदा यो पटक पाँच/पाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।'

Vianet communication
IME BANK INNEWS

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए ।

'एउटै बिरुवालाई रु एक हजार पाँच सय जति पर्छ,' उनले भने, 'यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।' रासस
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार प्रतितोला ९९ हजा...

मंसिर २०, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीअनुसार मंगलबार एक किलो अंगुर (कालो) को औसम मूल्य प्रतिकिलो ३२५ रुपैयाँ रहेको छ । यस्तै अंगुरो हरियाको प्रतिकिलो २३५, अनारको ३१३, अम्बाको १४०, ...

मंसिर १७, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार शनिबार एक किलो कालो अंगुरको औसत मूल्य प्रतिकिलो ३४६ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको २४६, अनारको ३२५, अमलाको ५६ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।&nb...

मंसिर १६, २०७९

शुक्रबार काठमाडौंमा अंगुर कालोको प्रतिकिलो औसत मूल्य ३४८ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको मूल्य प्रतिकिलो २४६ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।  यस्तै अनारको ३३३, क...

मंसिर २१, २०७९

बुधबार अंगुर (कालो) को प्रतिकिलो औसत मूल्य ३१३ रुपैयाँ रहेको छ भने अंगुर हरियोको २४६ रुपैयाँ रहेको छ । यस्तै अदुवाको ५५, अनारको ३३३, आलु रातोको ५२, काउली स्थानीयको २२, कागतीको १०७ रुपैयाँ  प्रतिकिल...

मंसिर १५, २०७९

काठमाडौंमा बिहीबार एक किलो कालो अंगुरको औसत मूल्य ३४६ रुपैयाँ तोकिएको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार हरियो अंगुरोको २४६, अदुवाको ६६, अम्बाको १७५, आलु रातोको ५० रुपैयाँ प्रतिकिलो औसत ...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x