१० साउन २०८३, आइतबार

बुमराहले टी-ट्वान्टी विश्वकप गुमाउने

असोज १८, २०७९
बुमराहले टी-ट्वान्टी विश्वकप गुमाउने

भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् ।

बीसीसीआईले बुमराहले विश्वकप गुमाउने पुष्टि गरेको क्रिकइन्फोले जनाएको छ ।

टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्