44 shares
म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ भगवतीमा विजया दशमीको अवसरमा आयोजित मेलामा आएका सर्वसाधारणको भीड । यहाँ परम्परागत रूपमा दसैँ विशेष मेला लाग्ने गर्दछ । तस्बिरः कमल खत्री/रासस