२० असार २०८३, शनिबार

अमलेखगञ्जमा बस दुर्घटना, २५ जना घाइते

अमलेखगञ्जमा बस दुर्घटना, २५ जना घाइते

बाराको अमलेखगञ्जमा बिहीवार बिहान बस दुर्घटना भएको छ ।

नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्