×

X
Nic Asia
Khukuri

सुन्दरीजलवासीले नै पाएनन् पिउने पानी

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

बडादशैंको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौं उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन् ।

LAxmi BAnk
nabil BANK inside

महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दशैंका दिनमै दुःख पाएको स्थानीय उपभोक्ताले गुनासो गरे । त्यसअघि नियमितजसो पानी आएको सुनाउँदै स्थानीय रमिला पुडासैनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको लापरबाहीका कारण कहिले नियमित पानी आउने र कहिले हप्तौं नआउने गरेको बताउँछिन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

वि.सं. २०२३ बनेको वाग्मतीको पानी प्रशोधन केन्द्रबाट वर्षाका समयमा दैनिक १५ करोड लिटरसम्म पानी सुन्दरीजलबाट राजधानीका अन्य स्थानमा वितरण हुने गरेको छ । तर यहीँका स्थानीयवासीले पानी नपाएर पुराना धारा, कुवामा पानी खोज्न टाढा टाढासम्म पुग्नुपरेको गुनासो गर्छन् ।

लिमिटेडले दुई दिन बिराएर पानी दिने तालिका बनाएको दाबी गर्ने गरे पनि मुहान क्षेत्रमै तालिकाअनुसार पानी दिन सकेको छैन । मुहान क्षेत्रकै जनताले पानी नपाएपछि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिले यहाँको स्रोतबाट यहीँ पानी नपुगी अन्त लैजान नदिने भनी पटकपटक भाषण गरे पनि कार्यान्वयन नभएको स्थानीयवासी बुद्ध लामा गुनासो गर्छन् ।


Advertisment
Saurya island

नगरपालिकाकै धेरै वडामा अहिले पानी नआउने समस्या छ । नगरपालिकाका प्रवक्ता नारायण सुवेदी भने स्थानीय स्रोतको पानीको पहिलो प्राथमिकता नगरवासीलाई दिनुपर्छ भनी कार्यान्वयनमा लागिएको बताउँछन् ।

मेलम्चीको पानी पनि २६.५ किमी सुरुङ पार गरेर सुन्दरीजलकै प्रशोधन केन्द्रमा प्रशोधन गरेर काठमाडौं उपत्यकामा वितरण गरिन्छ ।

Vianet communication
IME BANK INNEWS

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने तयारी भएको छ । वर्षाअघि आएको दैनिक १७ करोड लिटर पानी वर्षा रोकिएसँगै फेरि ल्याइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले बुधवार सूचना प्रकाशित गर...

मंसिर १४, २०७९

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । &ls...

मंसिर १४, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली र...

मंसिर १४, २०७९

कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो तर अहिले ती खेतमा बेसार फलिरहेको छ ।   तुलसीपुर–७ मिलन चोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे तर अहिले...

मंसिर १४, २०७९

सोमवार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलवार फेला परेको हो ।&nb...

मंसिर १४, २०७९

सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२  कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै ती कम्पनीह...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x