२८ असार २०८३, आइतबार

डलरको भाउमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

डलरको भाउमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

शनिवार अमेरिकी डलरको विनिमय दरले नयाँ कीर्तिमान कायम गरेको छ ।

शनिवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ । 

यो हालसम्मकै उच्च  दर हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिवार युरोपियन युरोको प्रति युरो खरिद दर १२८.८६ रुपैयाँ र बिक्री दर १२९.४५ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्