२५ असार २०८३, बिहीबार

तल्लो तहका प्रहरीलाई गृहमन्त्रीले भेट्ने

कात्तिक २०, २०७४
तल्लो तहका प्रहरीलाई गृहमन्त्रीले भेट्ने
काठमाडौं, २० साउन–तपाईं प्रहरी जवान, हवल्दार, असई वा सई हो ? हो भने कुर्दै गर्नुहोला तपाइको भेट गृहमन्त्री सँग हुनसक्छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले तल्लो तहका प्रहरीहरुसँग भेटघाट र छलफलमा आफू जुट्ने बताएका हुन् ।

संघीय प्रहरी ऐन निर्माणको क्रममा गृह मन्त्रीले तल्लो तहका प्रहरी कर्मचारीलाई भेट्न लागेको बताए ।
उच्च तहका प्रहरी कर्मचारीसँग छलफल भैसकेकोले अब जवान लागयत अन्य प्रहरी अधिकारीसँग प्रहरी एनका विषयमा छलफल गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्