०१ साउन २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

कर्णालीमा आफ्नो भागमा परेका ५ वटै क्षेत्रमा माओवादीले टुंग्यायो उम्मेदवार

कर्णालीमा आफ्नो भागमा परेका ५ वटै क्षेत्रमा माओवादीले टुंग्यायो उम्मेदवार

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

सत्ता गठबन्धनको तालमेलमा आफ्नो भागमा परेका क्षेत्रमा माओवादीले उम्मेदवार तय गरेको हो ।

रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्ति बस्नेत, कालिकोटमा  महेन्द्र शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल उम्मेदवार बन्ने भएका छन् ।

प्रतिनिधि सभामा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादीको भागमा  ५ वटा क्षेत्र परेको छ । यस्तै कांग्रेसले ५ र नेकपा एसले २ क्षेत्र पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्