०२ साउन २०८३, शनिबार

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले वारेसबाट चितवन–१ मा उम्मेदवारी दिने

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले वारेसबाट चितवन–१ मा उम्मेदवारी दिने

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको १ नम्बर निर्वाचन क्षेत्रमा वारेसमार्फत उम्मेदवारी दिने भएका छन् ।

आमाको निधनका कारण वारेसबाट उम्मेदवारी दिने पाण्डेले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

पाण्डेले लेखेका छन्, ‘आज २३ असोज, प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारीको लागि तोकिएको दिन हो । म आमाको देहावसानको १२औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको छु र वारेसबाट उम्मेदवारी दाखिला गर्दैछु । सबै नेता, कार्यकर्ता, शुभेच्छुकसँग आजसँगै हुन सकिनँ । २५ गतेदेखि म तपाईंहरूसँगै हुनेछु ।’

salt training

कमेन्ट गर्नुहोस्