३० असार २०८३, मंगलबार

उम्मेदवारी दर्ता गर्न बाबुरामसँगै गोरखा पुगे प्रचण्ड

उम्मेदवारी दर्ता गर्न बाबुरामसँगै गोरखा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गोरखा पुगेका छन् ।

प्रचण्डले गोरखाको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसअघि डा. बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचित भएका थिए । यसपालि भट्टराईले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि प्रचण्ड त्यहाँ गएका हुन् । प्रचण्ड यसअघिको निर्वाचनमा चितवनबाट चुनाव लडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्