१८ असार २०८३, बिहीबार

काठमाडौं ७ बाट इन्जिनियर आकर्षण पोखरेलको उम्मेदवारी

काठमाडौं ७ बाट इन्जिनियर आकर्षण पोखरेलको उम्मेदवारी

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि इन्जिनियर आकर्षण पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लौरो चुनाव चिन्ह लिएर पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । काठमाडौं ७ को समग्र विकासका लागि उम्मेदवारी दिएको उनले बताएका छन् ।

काठमाडौं ७ बाट सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी उम्मेदवार छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्