०९ साउन २०८३, शनिबार

दाङ १ बाट गंगा चौधरीले दर्ता गराइन् स्वतन्त्र उम्मेदवारी

दाङ १ बाट गंगा चौधरीले दर्ता गराइन् स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका निवर्तमान सांसद गंगा चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । 

चौधरीले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । एमालेले उनको निर्वाचन क्षेत्र दाङ–१ बाट पोलिटब्युरो सदस्य शान्ता चौधरीलाई टिकट दिएको छ । 

गंगाले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्