१२ साउन २०८३, मंगलबार

जसपा नेता हरिनारायण यादवले दर्ता गराए उम्मेदवारी

जसपा नेता हरिनारायण यादवले दर्ता गराए उम्मेदवारी

प्रमुख प्रतिपक्षी गठबन्धनबाट महोत्तरी–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता हरिनारायण यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरविरुद्ध उनले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभामा जसपाबाट दिपेन्द्र झा र नेकपा एमालेबाट रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्